कास्कीमा सबैभन्दा धेरै आयकर तिर्ने बतास इन्भेष्टमेन्ट
BATAS
गत आर्थिक वर्षमा बतास इन्भेष्टमेन्ट कम्पनीले सबैभन्दा बढी आयकर तिरेको छ । कम्पनीले आन्तरिक राजस्व कार्यालय कास्कीमा सबैभन्दा धेरै आयकर बुझाएको हो ।
सबैभन्दा धेरै आयकर दाखिला गरेको भन्दै कर कार्यालय कास्कीले बतास इन्भेष्टमेन्ट कम्पनीलाई सम्मान गर्ने भएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर कर कार्यालयले कम्पनीलाई सम्मान गर्न लागेको हो । धेरै कर तिर्ने करदातालाई आन्तरिक राजस्व विभाग र सम्बन्धित कर कार्यालयहरुले सम्मान गर्दै आएका छन् ।
Related Posts
Categories
- BATAS (18)
- BATAS Pokhara (2)
- Car Battery (2)
- Caterpillar (1)
- engine oil (2)
- fuel efficiency (1)
- Globatt (2)
- lubricants (2)
- mahindra (1)
- Mahindra Scorpio (1)
- Maruti Suzuki (3)
- Petronas (2)
- Pokhara Manipal (2)
- Tips & tricks (1)
- Trithunga Trading (6)
- Uncategorized (1)
